पोखरामा ८४ हजार रुपैयाँसहित आठ ‘जुवाडे’ पक्राउ

जेठ १७, काठमाडौं । कास्कीमा तास खेलिरहेको अवस्थामा ८४ हजार ६५० रुपैयाँसहित आठजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–४, चिप्लेढुंगास्थित पर्वतको कुस्मा नगरपालिका–१३ बस्ने जय परियारको सान्नानी दोहोरी साँझबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गए राति पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जाको वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दीपक गुरुङसहित आठजनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.