२६६ पदका लागि आवेदन आह्वान

जेठ ११, काठमाडौं । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.