न्यायालयभित्र बसेर केटाकेटीपन देखाउनेलाई खबरदार–कलाकार सिम्खडा

राजधानीमा साउन २६ गते सकारात्मक विकास सञ्चार केन्द्रले आयोजना गरिएको कार्यक्रममा बोल्दै न्यायालयभित्र केटाकेटीपनको व्यवहार देखाएको भन्दै न्यायालयलाई मार्न खोज्नेहरुका लागि खबदारी गर्न जरुरी रहेको बताए । वरिष्ठ कलाकार तथा सामाजिक अभियान्त श्रीकृष्ण सिम्खडाले कुनै पनि अपराधिलाई कानुनको हत्कडीबाट चुक्न दिन नहुने बताए ।

कलाकार सिम्खडाले सबै नागरिकको पहुँचमा पुग्ने न्याय हुन जरुरी रहेको उजागार गर्दै यसको लागि न्यायिक क्षेत्रमा भ्रष्ट्रचारीलाई प्रवेश निषेध गर्न सबैको भूमिका उल्लेख गरे । उनले भने – ‘न्यायपालिकामा राजनीतिक दृष्ट्रिकोणबाट टाढा राख्नुपर्ने र समयसापेक्ष कानुनलाई संसोधन गर्दै लैजानुपर्ने सुझाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.