पोखरामा १० हजार बढी मतगणना : एकीकृत समाजवादीको अग्रता कायमै

जेठ २, पोखरा । पोखरा महानगरपालिकामा १० हजार ४९३ मत गणना सम्पन्न भएको छ ।

अहिलेसम्म भएको मतगणनाअनुसार एकीकृत समाजवादीका धनराज आचार्यले ४११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ३०८३ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले ५४६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार ३८४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले चारहजार २९८ मत प्राप्त गरेकी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.