काठमाडौँ महानगर मेयरका उम्मेद्वार सिंहले आइतबारदेखि घरदैलो गर्दै (तालिका सहित )

वैशाख १७, काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार बनेका सिर्जना सिंहले आइतबारदेखि घरदैलो गर्ने भएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिंहले आइतबारबाट काठमाडौं महानगरका मतदाताको घरघर पुगेर भोट माग्ने तालिका तय भएको छ ।उम्मेदवार सिंहको घरदैलो अभियान आइतबार सुरु भएर बैशाख २७ गतेसम्म सभापन हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.