आज २६औँ राष्ट्रिय चिया दिवस मनाइँदै

वैशाख १५, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६औँ राष्ट्रिय चिया दिवसका अवसरमा विशेष कार्यक्रम गर्दै छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । कार्यक्रममा नेपालको चिया प्रदर्शनी तथा टी टेस्टिङ पनि हुनेछ । गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित २६औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.