चीनले नाकाबन्दी गर्‍यो भन्नु आधारहीन : राजदूत यान्छी

वैशाख ८, काठमाडौं । ‘चिनियाँ पक्षको तथ्यांकअनुसार २०२१ मा चीन र नेपालबीचको व्यापारको मात्रामा ६७ प्रतिशत वृद्धि भएर २ खर्ब ४१ अर्ब २३ करोड भन्दा बढी पुगेको छ ।

नेपालबाट चीनमा हुने निर्यात ६३ प्रतिशत वृद्धि भएको छ’, बिहीबार सञ्चारकर्मीसँगको भर्चुअल अन्तक्र्रियामा यान्छीले भनिन्, ‘यसले नेपालमाथि भएको भनिएको कथित नाकाबन्दी आधारहीन छ भन्ने देखाउँछ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.