आइतबार (भोलि) सार्वजनिक विदा

चैत २६, काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.