निर्वाचनका लागि कल सेन्टर सञ्चालन

चैत १५, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ। निर्वाचन अगाडि आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.