महिलामाथि हातपात गरेको आरोपमा एमाले युवा नेता पक्राउ

चैत ११, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको छ ।

दिनेश अधिकारी ‘चरी’निकट बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ । बिहीबार राती ठमेलबाट उनलाई महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बमउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.