नेकपा एमालेकाे संसदीय दलकाे बैठक आज बस्दै

चैत २, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ ।

मंगलबार संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेका एक नेताले सो बैठक नयाँ बानेश्वरमा बस्ने जानकारी दिनुभएको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.