बार एसोसिएसनको पत्रकार सम्मेलन हुँदै

फागुन १९, काठमाडौं । नेपाल बार एसोसिएसनले पत्रकार सम्मेलन गर्दै छ । बारको राष्ट्रिय सम्मेलन तथा कानुन व्यवसायीको मुद्दाका विषयमा बारले पत्रकार सम्मेलन गर्न लागेको हो ।

बारले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरेर उनीविरुद्ध महाअभियोगसम्म पुर्‍याउन भूमिका खेलेको थियो । महाअभियोगको प्रक्रिया अघि नबढेका विषयमा पनि बारले धारणा राख्ने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.