फाुगन १८, काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौंदेखि पाँचौं तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ ।
आज सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन दिइसक्न भनेको छ । आवेदन शूल्क ४०० देखि १२ सयसम्म तोकिएको छ ।


