संसद भवन नजिकै शंकास्पद वस्तु फेला

फागुन १६, कठमाडौं । नयाँ बानेश्वरमा संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ ।

प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ । अमेरिकी विकास सहायत मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भए पछि केही राजनीतिक दलहरुले त्यको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको र सोही क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हनु सक्ने प्रहरी जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.