स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, यी हुन् परीक्षा केन्द्र

फागुन ११, काठमाडौं । स्वास्थ्य बिमा बोर्डको (नासु वा पाँचौँ तहसरह) को परीक्षा यही फागुन २१ गते हुने भएको छ । त्यसका लागि बोर्डले मंगलबार सूचना जारी गर्दै तीनवटा परीक्षा केन्द्र तोकेको छ ।

परीक्षामा सहभागी हने उमेदवारको फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

सूचना पढ्नुस्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.