एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

फागुन ७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सचिवालय प्रमुख मोहन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल हुँदैछ । ‘बैठकमा दुई वटा एजेण्डामा छलफल हुँदैछ । एउटा समसामयिक राजनीतिक विषय र एमसीसीका विषयमा छलफल हुँदैछ,’ उहाँले भन्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.