१५ प्रकारका औषधि दर्ताका लागि सिफारिस

फागुन ६, काठमाडौं । औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ ।

समितिको गएको पुस १९ गते बसेको बैठकले १५ प्रकारका नयाँ मोलक्युलयुक्त औषधिहरू दर्ताका लागि औषधि व्यवस्था विभागलाई सिफारिस गरेको हो । विभागले बुधबार एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको छ । यी हुन् सिफारिस गरिएका औषधिहरु–

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.