स्थानीय निर्वाचन : आयोगद्वारा दल दर्ताको आह्वान

फागुन ४, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।

फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्ने निर्णय गरिएको छ । हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.