सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा

माघ १८, काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोही निर्णय बमोजिम गृह मन्त्रालयले विज्ञप्ति निकालेर विदा दिने निर्णय गरेको हो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.