सर्वदलीय बैठक बस्दै

माघ ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज बिहान साढे ९ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले भने यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.