पुस १४, काठमाडौँ । सरकारले तमू ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ।