समाजसेवी सबिना श्रेष्ठको भजन संग्रह ‘सरस्वती बन्धना’ सार्वजनिक

पुस ११, काठमाडौँ । सामाजिक अभियनता तथा समाजसेवी सबिना श्रेष्ठ को भजन संग्रह ‘सरस्वती बन्धना’ डिजिटल प्लेटफर्म मार्फत केहि समय अगाडी सार्बजनिक गरिएको छ ।

यस अगाडी नै कयौँ नेपाली आधुनिक गीतहरुमा समेत आफ्नो स्वर दिईसक्नुभएकी श्रेष्ठको यो पछिल्लो भजन संग्रह बजारमा आएको हो।भजन संग्रहमा केशबराज राजभण्डारीको शब्द, लोकपृय गायिका मथुरा श्रेष्ठ प्रधान र सबिना श्रेष्ठको स्वर, चर्चित गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको छ ।

यता गीतको म्युजिक भिडीयो भने केशब श्रेष्ठले निर्देशन गर्नुभएको छ।धार्मिक भजन भएको हुदा यस भजन लोकपृय बन्दै दर्शकको मन जितिरहेको श्रेष्ठले उल्लेख गर्नुभएको छ । धरानकी श्रेष्ठले नेपाली संगीत बजारमा निकै लोकपृय कोशेलीहरु दिदै आउनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.