कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको बैठक बस्न लागेको हो । बैठकमा अब सभापति पदका लागि कति बजेदेखि मतदान गर्ने हो सो विषयमा छलफल हुने समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.