एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो

असोज १७, काठमाडौँ । नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो । एमालेको नयाँ लोगोमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा रहेको छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.