नेपाल–भारत मैत्रीपूर्ण फुटबलः भारतले फर्कायो बराबरी गोल

भदौ १७, काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

यसअघि नेपालले३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.