तालिवानको आक्रामण बढेपछि अफगानिस्तानमा रात्रिकालीन निषेधाज्ञा

साउन १०, काठमाडौं । तालिवानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ। हिंसा रोक्न र तालिवाले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन्।

राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु गरिएको निषेधाज्ञा ३४ मध्ये ३१ प्रान्तमा लागू भएको छ। तालिवानले मुख्य सीमा नाका पार गर्ने धेरै जसो जिल्लामा कब्जा गरेको छ। अमेरिकी सेना फिर्ता हुने भनेपछि अफगास्तानमा तालिवानले हिंसाका घटनाहरु बढाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.