प्रतिनिधिसभा बैठक आज

साउन ८, काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट १६५ मतसहित विश्वासको मत पाएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.