कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने

साउन ५, काठमाडौं । कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएकाे छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बाह्रखलाई बताए ।

उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए ।  परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.