सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय ✍️ प्रारम्भ खबर 📅 २४ असार २०७८, बिहीबार २२:४४ 345 असार २४, काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।