अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनल प्रवेश

असार २कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ।

केहीबेर अघि सकिएकाे खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा ब्राजिलसँगकाे भेट पक्का गरेकाे हाे।

निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

यस अघि ९० मिनेटको खेलमा अर्जेन्टिनाका लागि लाउतारो मार्टिनजले खेलको सातौ मिनेटमा गोल गरेका थिए भने कोलम्बियाका लागि लुइस डियाजले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए।

अब अर्जेन्टिना फाइनलमा ब्राजिलसँग खेल्ने छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.