त्रिविले माग्यो ७७ जना कर्मचारी

असार १५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।

कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.