उपत्यकामा निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता

असार १३, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपरुरमा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ। त्यसैगरी सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे बैठकले निर्णय गर्ने प्रजिअले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.