नेपालमा थप १,९२० जनामा कोरोना संक्रमण, ३ हजार जना संक्रमणमुक्त

असार १३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.