२ हजार ४७६ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५८६ पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७६५ परीक्षण गर्दा ७५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ४५ हजार ७९४ जना आइसोलेसनमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.