कोरोनाका कारण सेनाका सहायक रथीको निधन

जेठ १३, काठमाडौ । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन  भएको छ ।

सैनिक अस्पताल छाउनीमा उपचाररत उनको आज बिहान निधन भएको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केही दिनदेखि उनको उपचार चलिरहेको थियो । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए  ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.