थप २४६ जनाको मृत्यु, आठ हजार १७३ संक्रमित थपिए

जेठ ५, काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार १७३ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा देशभर सात हजार ९८९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.