आज थप ८२०३ कोरोना संक्रमण पुष्टि : ६८९१ जना डिस्चार्ज

जेठ ४, काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ४ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.