आज ४ हजार ७ जनाले जिते कोरोना

बैशाख २४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ। यो दर कुल संक्रमितको ७६ प्रतिशत हो। यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जना संक्रमितको मृत्यु भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.