संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

बैशाख २६, काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ ।

परिषदको सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो । बैठकमा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्टिय सभाका अध्यक्ष गणेश तिमल्सिना उपस्थित हुनुहुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.