मन्त्रिपरिषद् बैठक बस्दै

बैशाख ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.