पत्रकार महासंघमा अध्यक्ष पदका लागि पाँचजनाको उमेदवार

चैत १५, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन पत्र दर्ता गरिएको छ ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको उमेदवारी मनोनयन नामावलीअनुसार अध्यक्षमा पाँचजनाले उमेदवारी दिएका छन् ।अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उमेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.