गायक शंकरको ‘हे मन’ सार्वजनिक ( भिडियो )

चैत १३, काठमाडौँ । गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ को सुमधुर स्वरमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द राखी गौचनको रहेको छ। स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। पत्नी वियोगको कथा प्रस्तुत गरिएको यस भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.