आज ५३ संक्रमित थप, ७७ जना डिस्चार्ज

चैत्र १, काठमाडौँ । नेपालमा कोरोना भाइरसका आज  ५३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७७ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७१ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.