अन्ततः दर्ता भयो संसद् सचिवालयमा दाहाल–नेपालको निर्णय

फागुन २३, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसदीय दलले दर्ता गरेको छ ।

निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले यसअघि दर्ता गर्न मानेको थिएन । लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.