वार्तापछि विप्लवको पहिलो तस्बिर सार्वजनिकः सहिद परिवार भेटघाट

फागुन २१, काठमाडौँ । सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.