हरि लम्सालको स्वरमा ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक ( भिडियो )

माघ २४, काठमाडौँ । अकालमै ज्यान फाल्ने वा फाल्न चाहने प्रति समर्पित गर्दै लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालले सन्देशमुलक गीत ‘ज्यानै फाल्नु’  पहिलेुको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

आत्महत्या गर्नु अघि तेस्ले आफ्ना नजिककाहरुमा ल्याउने परिणाम सोच्न आग्रह गरिएको यस गीतमा शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ। यस गीतलाई किरण कडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.