विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

माघ ११, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् । ४९ वर्षका राईले २३ वर्षीया मोडल जाग्मु शेर्पासँग विवाह गरेका हुन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । तस्बिर स् ध्रुव सुवेदीको फेसबुकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.