नेपालमा आज १ हजार ४७७ जना संक्रमित थपिए

कात्तिक ३०, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । आज १ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७९८ छ । आजको पिसिआर परीक्षण ६ हजार ४७६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ९ हजार ७९ रहेको छ । आज ३५ हजार १२५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.