बाघको आक्रमणबाट पुरुष र गोरुकोे मृत्यु

कात्तिक १६, बर्दिया । बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ ।

गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको स्थानीय राज चौधरीले जानकारी दिनुभयो । खोजी गर्दा चौधरीको टाउको क्षतबिच्छेद अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पाताभारका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.