आज ५७० नयाँ संक्रमित थपिए, ३ हजार १६८ जना निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । आज ५७० जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १६८ छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।
आजको पिसिआर परीक्षण २ हजार ५१५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ६९४ रहेको छ । आज ४० हजार ६८१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.